About this photo
The focus is a document, specifically an official publication from the Nepalese government. It appears to be a government gazette or official notice. The mood is formal and official. Visually notable is the Nepalese national emblem at the top and the large text indicating it's a government publication. ON-SCREEN TEXT: नेपाल राजपत्र नेपाल सरकारद्वारा प्रकाशित खण्ड (७६) काठमाण्डौ, भदौ ११ गते, २०८३ साल (संख्या ३०) भाग ५ नेपाल सरकार गृह मन्त्रालयको सूचना नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नेपाल-चीन सीमानिवासी भोटेकोशी-लेन्ग्दे खोलामा आएको बाढीका कारण प्रभावित भएका देहायका जिल्लाका देहायका स्थानीय तहलाई यो सूचना नेपाल राजपत्रमा प्रकाशन भएको मितिले तीन आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गर